# नागढुङ्गा‍ – सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकमा ‘एन ट्याग’ उपलब्ध

Canonical URL: https://nepalical.com/today/news/2026-11-24/onlinekhabar/2064456

Source: OnlineKhabar
Published: 2026-11-24T08:53:31.000Z
Expires: 2027-01-22T18:15:00.000Z (60-day rolling archive).

८ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । ‘एन ट्याग’ एक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ ।

This is a publisher preview, not the complete article.

[Read the original publisher article](https://www.onlinekhabar.com/2026/11/2064456/n-tag-available-at-kumari-bank-for-nagdhunga-sisnekhola-tunnel-route)
