# धर्मेन्द्रको पहिलो पुण्यतिथि : पहिलो फिल्मका लागि पाएका थिए ५१ रुपैयाँ

Canonical URL: https://nepalical.com/today/news/2026-11-24/onlinekhabar/2064470

Source: OnlineKhabar
Published: 2026-11-24T09:20:57.000Z
Expires: 2027-01-22T18:15:00.000Z (60-day rolling archive).

हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रको आज पहिलो पुण्यतिथि हो । १३ वर्षको उमेरमा दिलीप कुमारलाई देखेपछि उनले अभिनेता बन्ने सपना देखेका थिए । पहिलो फिल्मका लागि उनले ५१ रुपैयाँ पाएका थिए, जुन तीन जना निर्माताले मिलेर तिरेका थिए ।

This is a publisher preview, not the complete article.

[Read the original publisher article](https://www.onlinekhabar.com/2026/11/2064470/dharmendras-first-death-anniversary-he-received-rs-51-for-his-first-film)
