# पाकिस्तान शाहीन्सले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

Canonical URL: https://nepalical.com/today/news/2026-11-24/onlinekhabar/2064487

Source: OnlineKhabar
Published: 2026-11-24T09:39:17.000Z
Expires: 2027-01-22T18:15:00.000Z (60-day rolling archive).

८ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्सले नेपालविरुद्ध टस जितेको छ। पाकिस्तानका कप्तान अब्दुल समदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले लगातार तेस्रो खेलमा पहिले बलिङ गर्दै छ ।

This is a publisher preview, not the complete article.

[Read the original publisher article](https://www.onlinekhabar.com/2026/11/2064487/pakistan-shaheens-win-toss-opt-to-bat-against-nepal)
