# सुनकोशी–मरिण डाइभर्सन : ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

Canonical URL: https://nepalical.com/today/news/2026-11-24/radio-nepal/750714

Source: Radio Nepal
Published: 2026-11-24T09:04:04.000Z
Expires: 2027-01-22T18:15:00.000Z (60-day rolling archive).

काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारी लगायतसँग छलफल गरेर आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

This is a publisher preview, not the complete article.

[Read the original publisher article](https://radionepalonline.com/2026/11/24/750714.html)
