← Back to news

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

Image: OnlineKhabar

एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको छ । नेपालमा पनि औषधि प्रतिरोधको अवस्था चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाउँछ । यसको नियन्त्रणका लागि कानुनी नियमनसँगै औषधिको समुचित प्रयोग, प्रभावकारी निगरानी र प्रमाणमा आधारित नीतिगत हस्तक्षेप आवश्यक छ । विशेषगरी एन्टिबायोटिकको आविष्कारले चिकित्सा विज्ञानमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो ।

Excerpt supplied by OnlineKhabar through its RSS feed.

Read full story at OnlineKhabar ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to OnlineKhabar.