महिला बास्केटबलमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । सुर्खेतको बास्केटबल कोर्टमा मंगलबार भएको पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५२-१९ ले हरायो । यस्तै सुदूरपश्चिमले बागमती प्रदेशलाई प्रतिस्पर्धात्मक खेलमा ३६-३३ ले पराजित गरेको छ ।
Excerpt supplied by OnlineKhabar through its RSS feed.
Read full story at OnlineKhabar ↗This is a publisher-supplied excerpt. Reporting and images belong to OnlineKhabar.