युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा जोड

८ मंसिर, काठमाडौं । नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ ।
Excerpt supplied by OnlineKhabar through its RSS feed.
Read full story at OnlineKhabar ↗This is a publisher-supplied excerpt. Reporting and images belong to OnlineKhabar.