← Back to news

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

८ मङ्सिर, काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।

Excerpt supplied by OnlineKhabar through its RSS feed.

Read full story at OnlineKhabar ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to OnlineKhabar.