← Back to news

धर्मेन्द्रको पहिलो पुण्यतिथि : पहिलो फिल्मका लागि पाएका थिए ५१ रुपैयाँ

हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रको आज पहिलो पुण्यतिथि हो । १३ वर्षको उमेरमा दिलीप कुमारलाई देखेपछि उनले अभिनेता बन्ने सपना देखेका थिए । पहिलो फिल्मका लागि उनले ५१ रुपैयाँ पाएका थिए, जुन तीन जना निर्माताले मिलेर तिरेका थिए ।

Excerpt supplied by OnlineKhabar through its RSS feed.

Read full story at OnlineKhabar ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to OnlineKhabar.