← Back to news

कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

Image: OnlineKhabar

८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो । आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ ।

Excerpt supplied by OnlineKhabar through its RSS feed.

Read full story at OnlineKhabar ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to OnlineKhabar.