← Back to news

‘हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य छ’

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

Excerpt supplied by Radio Nepal through its RSS feed.

Read full story at Radio Nepal ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to Radio Nepal.