उपत्यकामा एकै दिन ७७४ सवारी चालक कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।
Excerpt supplied by Radio Nepal through its RSS feed.
Read full story at Radio Nepal ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Radio Nepal.