← Back to news

दसौँ राष्ट्रिय खेलकुदका लागि मिडिया सेन्टर स्थापना

Image: Radio Nepal

मुगु । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारलाई व्यवस्थित बनाउन कर्णाली प्रदेश रङ्गशालामा मिडिया सेन्टर स्थापना गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मङ्गलबार मिडिया सेन्टरको औपचारिक उद्घाटन गर्नुभयो ।

Excerpt supplied by Radio Nepal through its RSS feed.

Read full story at Radio Nepal ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to Radio Nepal.