← Back to news

अमेरिकासँगको वार्तामा इरानको अडान कायमै : सात सर्त पूरा नभएसम्म छलफल नहुने

Image: Ratopati

तेहरान । इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँगको वार्ताका विषयमा इरानको अडान नबदलिएको दोहोर्‍याउँदै अमेरिकी धम्की र अपमानलाई ‘अमेरिकी हतासाको सङ्केत’ को संज्ञा दिएका छन् ।

Excerpt supplied by Ratopati through its RSS feed.

Read full story at Ratopati ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.