भदौ २३ र २४ गते भएको घटनालाई अन्डरमाइण्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएको र १० वर्षमा दिनुपर्ने डेलिभरीमा चुक्दा भदौ २३ र २४ का घटनाहरू भएको बताएका छन्।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.