चलचित्र विधेयकमा सेन्सर, अभिव्यक्ति स्वतन्त्रता र तीन तहको अधिकार स्पष्ट पार्न सांसदहरूको माग

काठमाडौँ । सांसदहरूले चलचित्र सेन्सर, वर्गीकरण, अभिव्यक्ति स्वतन्त्रता, लैंगिक तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व, चलचित्र विकास बोर्डको स्वायत्तता र संघ, प्रदेश तथा स्थानीय तहको अधिकार बाँडफाँटलगायत विषयमा संशोधन तथा सुझाव प्रस्तुत गरेका छन् ।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.