लोकसेवा र त्रिविको परीक्षा एउटै दिन तोकिएको भन्दै आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमबीएस तथा एमपीए कार्यक्रमको प्रवेश परीक्षा लोक सेवा आयोगको शाखा अधिकृतस्तरको परीक्षासँगै एउटै दिन तोकेपछि अखिल (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ ।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.