रथीमा पदोन्नति थापासहित विभिन्न दर्जाका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापासहित विभिन्न दर्जामा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.