← Back to news

दशाैँ राष्ट्रिय खेलकुदका लागि मिडिया सेन्टरको उद्घाटन

Image: Ratopati

सुर्खेत । दशाैँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्रचार प्रसार उपसमितिले कर्णाली प्रदेश रंगशालामा मिडिया सेन्टर स्थापना गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले मिडिया सेन्टरको मंगलबार औपचारिक उद्घाटन गरे ।

Excerpt supplied by Ratopati through its RSS feed.

Read full story at Ratopati ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.