तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेदेखि सुरु भएको हो ।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.