विपद्मा बेपत्ताका हकदारलाई मृतकसरह राहत दिन गृह मन्त्रालयको परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका हकदारलाई शीघ्र राहत उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.