← Back to news

स्वास्थ्य मन्त्रालय र डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसनबिच सहमति, आन्दोलन फिर्ता

Image: Ratopati

काठमाडौँ । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूबिच आठ बुँदे सहमति भएको छ ।

Excerpt supplied by Ratopati through its RSS feed.

Read full story at Ratopati ↗

This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.