जनमुक्ति सेना दिवसमा जनार्दन शर्माले सम्झिए सहिद र योद्धा

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी जनयुद्धका तत्कालीन डेपुटी कमाण्डर जनार्दन शर्माले जनमुक्ति सेना दिवसका अवसरमा सहिद, घाइते तथा जनयुद्धमा योगदान पुर्याएका योद्धाहरूलाई सम्झिएका छन् ।
Excerpt supplied by Ratopati through its RSS feed.
Read full story at Ratopati ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Ratopati.